२०८३ वैशाख ६ गते आइतवार | April 19, 2026

गृहपृष्ठ लगानीकर्ताको लागि निकै खुशीको खबर आइएमइले केहि दिनमा सेयर निष्काशन गर्ने

लगानीकर्ताको लागि निकै खुशीको खबर आइएमइले केहि दिनमा सेयर निष्काशन गर्ने

इन्टरनेशनल मनि एक्सप्रेस (आइएमइ) ले सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले चुक्ता पूँजीको १० देखि ३० प्रतिशतसम्म सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने जनाएको छ । कम्पनीको हालको चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको छ । आइएमइले आगामी आर्थिक बर्ष २०७८/७९ भित्र आइपीओ निष्काशनको लागि प्रक्रिया अगाडी बढाइसकेको जनाएको छ । आइपीओ संभवत बुक बिडिङ विधिमार्फत् निष्काशन हुनेछ ।

२० वर्षदेखि रेमिट्यान्स भित्र्याउँदै आएको आइएमइ ३ वर्षअघि पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । आइएमइले वार्षिक ३ खर्ब रुपैयाँको हाराहारीमा विदेशबाट नेपाल रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार