२०८३ भदौ ६ गते शनिवार | August 22, 2026

गृहपृष्ठ पाल्पा भैरबस्थान रुपन्देही परिवारको नया वर्ष २०७८ को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न

पाल्पा भैरबस्थान रुपन्देही परिवारको नया वर्ष २०७८ को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न

पाल्पा भैरबस्थान रुपन्देही परिवारले नया वर्ष २०७८ को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको छ ।  क्रार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष मेघराज कंडेलले  गर्नु भएको थियो ।

कार्यक्रममा उपाध्क्ष्य अर्जुन बिश्वकर्माले स्वागत मन्तब्य दिनु भएको थियो भने सस्थाका सल्लाहकार रमेश हरि ढकाल, नवराज श्रेष्ठ तथा निवर्तमान अध्यक्ष केशव प्रसाद खनालले शुभकामना मन्तब्य दिनु भएको थियो । कार्यक्रममा कार्य समितिका पदाधिकारी, सल्लाहकार, लेखा समिति, सास्कृतिक उप-समिति तथा आजीवन सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रको संचालन सस्थाका सचिव जीवन अधिकारीले गर्नु भएको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार