२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ किम जोंगस् किमकी बहिनीसँग विवाह गर्नेलाई दाइजोमा सुनको कार

किम जोंगस् किमकी बहिनीसँग विवाह गर्नेलाई दाइजोमा सुनको कार

उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग प्रायः आफ्नो कामहरुका कारण निकै चर्चामा रहने गर्छन्। आजकाल उनी फेरी चर्चाको बिषय बनेको छन्। वास्तवमा, किम आफ्नी बहिनीको लागि दुलहा खोज्दैछन् ।

तर किमकी बाहिनीको दुलहा बन्न त्यति सजिलो भने छैन। उनले आफ्नी बाहिनीको दुलहा बन्नका लागि कैयौं सर्तहरु राखेका छन्।उनको पहिलो सर्तका अनुसार ‘केटाको पहिले कसैसँग पनि सम्बन्ध नभएको हुनुपर्छ’। किमले घोषणा गरेका छन् कि, हुनेवाला दुलहालाई दाइजोमा चम्किलो सुनको कार दिइनेछ।

अन्तर्राष्ट्रिय रिपोर्टका अनुसार, उत्तर कोरियाका राष्ट्रपति ‘किम जोंग’ले उनकी बहिनी ‘किम यो जोंग’को विवाह गर्ने निर्णय गरेका छन्। किमका अनुसार दुलहा उनीहरुका सर्त अनुरुप हुनुपर्दछ।

किम जोंगले सुनको कारसहित दुलहालाई एक करोड रूपैयाँ पनि दिनेछ। उत्तर कोरियाका शीर्ष अधिकारीहरुले किमकी बहिनीका लागि सम्बन्ध खोज्न सुरु गरिसकेका छन्। उनको अनुसार, राष्ट्रपतिकी बहिनीका लागि दुलहा पनि टक्करको हुनुपर्दछ।

यो पनि 

मेष: आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । दिनको उत्तरार्ध भने सुखद् रहनेछ ।

 

वृष: शुभ कार्यमा सरिक बाईनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । अचल सम्पत्ती हात पर्ने योग छ ।

 

मिथुन: वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला ।

 

कर्कट: कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । कार्य शिद्धिको योगछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । शुभकार्यको चर्चा चल्नेछ ।

 

सिंह: लगनशीलताले कामहरू अगाडि बढ्नेछन । चिताएको कामले तीव्रता लिनेछ । आकस्मिक धन लाभ हुनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ ।

 

कन्या: अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धीमूलक नहोला । अतिथीको सेवा होला ।

 

तुला: न्यायीक क्षेत्रमा सफलता मिल्ला । वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

 

वृश्चिक: धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगती हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

 

धनु: श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।

 

मकर: आज कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ ।

 

कुम्भ: आज बित्तिय संस्था बाट सहयोग पाईनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा चल्नेछ ।

 

मीन: आज धर्म,कर्ममा रुची बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । शुभ समाचार पनि सुन्न पाइएला । विपरित लिंगीप्रति आकर्षण बढ्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार