गृहपृष्ठ डीभी २०२२ को नतिजा सार्वजनिक ( नतिजा हेर्ने लिंक सहित )
डीभी २०२२ को नतिजा सार्वजनिक ( नतिजा हेर्ने लिंक सहित )
सन् २०२२ का लागि भरिएको डीभीको नतिजा सार्वजनिक भएको छ ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार वैशाख २५ गते राति ९ः४५ बजेबाट आवेदनको नतिजा निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बर प्रयोग गर्नुपर्नेछ ।
नतिजा हेर्न तलको लिंक कपी गरि अर्को ट्याबमा खोल्नुहोस :
https://dvprogram.state.gov/





