२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ हुकुम थापा र सुनिता बुढाको “ज्यान जाला” नामक म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

हुकुम थापा र सुनिता बुढाको “ज्यान जाला” नामक म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

सन्चारकर्मी तथा लोक गायक हुकुम थापाको ज्यान जाला बोलको गीत नयाँ पाईलाको युटुव च्यानलबाट  बाहिरिएको छ। गीतको लय तथा शब्द नेत्र अर्यालको रहेको छ भने हुकुम थापा र सुनिता बुढा क्षेत्रीको सुमधुर आवाज रहेको छ।

गीत निकै मिठो बनेको दर्शक श्रोताले आकलन गरेका छन् । उत्कृष्ट शब्द संगै स्वरको निखारतापन गीतमा सुन्न सकिन्छ। भिडियो पनि निकै धमकेधार बनेर बजारमा आएक छ। सुरेश श्रेष्ठको छायाकंन रहेको भिडियोलाइ प्रकाश धमलाले सम्पादन गरेका हुन् भने स्मृति तिमिल्सिना (गुरुआमा)ले मिहनेतका साथ निर्देशन गरेकी हुन्।

पुरा भिडियो हेर्नुहोस :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार