२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ कोरोनाबाट थप १६८ जनाको मृत्यु, थपिए यति धेरै संक्रमित

कोरोनाबाट थप १६८ जनाको मृत्यु, थपिए यति धेरै संक्रमित

पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार