२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ अब को`रोना संक्र’मण र मृ`त्युदर घट्दै जान्छ : डा.शेरबहादुर पुन

अब को`रोना संक्र’मण र मृ`त्युदर घट्दै जान्छ : डा.शेरबहादुर पुन

शु’क्रराज ट्रपिकल तथा स’रु’वा रो’ग अस्पताल टेकुका स’रु’वा रो’ग विषेशज्ञ डाक्टर शेरबहादुर पुनले अब क्रमशः को’रोना संक्र’मण दर घ’ट्दै जाने बताउनुभएको छ । काठमाडौं उपत्यकामा यतिबेला

को’रोना भाइ’रसको दर उच्च वि’न्दुमा पुगेको तर अबका दिनमा संक्रञमण घ’ट्ने उहाँको भनाइ छ । निषे’धाज्ञा अगाडिको भी’डभा’ड र जम,घ,टका कारण को’रोना भाइ’रसको संक्र’मण द’र अहिले उच्च भएको तर अहिले निषे’धाज्ञा जा’री रहेकाले को’रोना सं’क्रझमण द’र घ’ट्दै जाने उहाँको ठ,हर छ ।

उहाँले भन्नुभयो, ‘अहिले को’रोना संक्र’मण दरलाई अधिकतम विन्दु मान्न सकिन्छ, निषे’धा’ज्ञा अगाडि मानिसहरु मिसमा’स भए । भी’ड’भा’ड र ज’म’घ’ट भयो, त्यसैले को’रोना संक्र’मणको दर उच्च भएको हो । उहाँहरुले घरघरमा लगेर संक्र’मण थप बढाउनुभयो ।

त्यही कारण को’रोनाले अहिले क्ष’मता प्रद’र्शन गरिहेको हो । तर अब निषे’धा’ज्ञा जा’री छ र संक्र’मण द’र घ’ट्दै जानेछ ।’अहिले निषेधा,ज्ञाका कारण सा’माजिक सम्पर्क नहुँदा पनि बढ्नुलाई प’हिल्यैको गतिविधिसँग जोडेर हेर्नु पर्ने उहाँको भनाइ छ ।

पहिले सुरु’वा’ति समयमै तरिका नपुगेका का’रण अहिलेको यो अवस्था भो’ग्नु परेको बताउदै उहाँले अहिले भने हेर्नु बाहेक अन्य विकञल्प नहुने उहाँको भनाइ छ । एक दिन, दुई दिनको संक्र’मण दरको तथ्याञङ्क तलमाथि हुँदा त्यति फरक नपर्ने उहाँको भनाइ छ ।

दुई हप्तादेखि माथिको लामो समयावधि हेरेर तथ्याङ्क मानेर औञसतमा हेर्दा त्यति फरक नदेखिएकोले तत्काल कोञरोना संक्र’मण अब तीव्र बृञद्धि हुने सम्भाञवना नभएको उहाँले न्यूज २४ सँगको कुराकानीमा बताउनुभयो । यद्यपि नि’षेधा’ज्ञालाई क’डा’इ नगरे अञवस्था यही हुन्छ भन्न नसकिने उहाँको भनाइ छ ।

अहिले परीक्ष’ण गरिएकामा औ,षतमा ४० देखि ४५ प्रतिशत मात्रै को,रोना संक्र,मित दर रहेको उहाँको भनाइ छ ।संक्र’मि’तमध्ये २ प्रतिशतको मृ’त्यु डा. पुनले अहिले नेपालमा संक्र’मितमध्ये २ प्रतिशतको मृ’त्यु हुने गरेको बताउनुभयो ।

सं’क्र’मितको अ’नुपा’त यस्तै स्थिर रहेमा मृ’त्युदर पनि घट्न सक्ने डाक्टर पुनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सं’क्र’मितको दर अहिले स्थिर छ । यसलाई राम्रो भन्न सकिन्छ । मृ’त्युदर पनि करिब-करिब २ प्रतिञशत छ ।

धेरै परिवारका सदस्य संक्र’मित भइसक्नुभएको छ । तर स्ट्रिक्ली यसरी नै गरियो भने त्यो पनि घ’ट्न सक्छ । अब सं’क्र’मित हुने ठाउँ त्यति छैन ।’सं’क्र’मितभन्दा पनि मृ’त्युको प्रति’शतले महञत्व राख्ने उहाँको भनाइ छ ।

समाज तथा परिवारमा कोझरोना संझक्रझमण भए पनि आफूलाई सामान्य केही भएको परीझक्षण गराउदिनँ भनेर घरमै बस्ने गरेकोले परीक्षण गरेकाहरुको सं’क्र’म’ण प्रतिशतले त्यति महत्व नराख्ने डाक्टर पुनले बताउनुभयो ।

तर घरमा बस्नै नसक्ने र संंक्रञमञणले जञटिञल अवस्थामा पुगेपछि मात्रै अस्पताल आएर परीक्षण गराउँदा मृत्युसम्म हुने भएकोले उनीहरुको तथ्याङ्कले भने महत्व राख्ने उहाँको भनाइ छ । डा। पुन भन्नुहुन्छ, ‘संञक्रञमिञतको दर अहिलेको भन्दा बढी पनि होला ।

परीक्ष’ण गराउन नआएर त हो । सं’क्र’मितको दरले केही मान्यता राख्ला तर म के भन्छु भने सं’क्र’मित भन्दा पनि मृ’त्युको प्रतिशत महत्वपूर्ण लाग्छ । किनभने कोही मानिसहरु ज’टि’ल भयो भने घरमा भन्दा अस्पताल आउन चाहन्छ । कति प्रतिशत मृ,त्यु भयो भन्ने त्यसबाट देखिन्छ ।

तर कोही मान्छे सं’क्र’मित भयो भने सबै परिवारले परीक्षण गर्ने अवस्था छैन । कोही मलाई केही भएको छैन, सामान्य केही मात्रै भएको भनेर परीक्षण गराउँदैनन् । उता मृ’त्यु चाहिँ बाञध्यता हो । उसलाई सं’क्र’म’णले च्या’पेर अ’स्पताल पुग्न बा’ध्य बनाएको हुन्छ ।’

‘टेकुमा अञक्सिञजनको अञभाञव छैन’ उहाँले अहिले टेकु अस्पञतालमा अक्सिजनको अञभाञव नरहेको पनि बताउनुभयो । तत्काञललाई अक्सिजन अभा’व नभए पनि अलिक पछिको लागि भने यही अवस्था हुन्छ भनेर अहिले भन्न नसकिने उहाँको भनाइ छ ।

त्यस्तै टेकु अस्पतालमा अहिले कोञरोना संक्रञमितको चाञप पनि कम हुदै गएको उहाँले बताउनुभयो ।‘अहिलेको लागि अक्सिजन अभाञव छैन,’ उहाँले भन्नुभयो, ‘तर बिरामीलाई निञरन्तर अक्सिञजन चाहिने भएकोले आञगाञमी दिनमा के हुन्छ भनेर भन्ने अवस्था भने छैन ।’

नि’षेधा’ज्ञालालई पूर्ण पाञलना गर्न सके कोरोना संञक्रञमञणको स्थिति घ’ट्ने तर हेलञचेञक्य्राइँ गरे को,रोनाको सानो रहेको च’क्रले पनि फेरि तञहझसनञहस पार्न सक्ने हुँदा सबै सचेत रहन उहाँ अञनुरोञध गर्नुहुन्छ ।

गत वर्ष पनि लकडा’उन लामो समय गरिएकोले केही हञदसम्म नियन्त्रणमा आएको तर पछि यस्तो अवस्था आएको बताउँदै फेरि ला’प’रबा’ही नहोस् भन्ने चाहना आफूमा रहेको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार