२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ आज एकै दिन यति धेरै जना संक्र’मण मुक्त, ९६ जनाको मृ’त्यु, थपिय यति संक्र’मित

आज एकै दिन यति धेरै जना संक्र’मण मुक्त, ९६ जनाको मृ’त्यु, थपिय यति संक्र’मित

पछिल्लो २४ घण्टामा को’रोना भाइ’रस संक्र’मणमुक्त हुनेको संख्या ९,८४१ पुगेको छ । एकै दिन संक्र’मणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृ’तक संख्या पनि घटेर १०० भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९६ जनाको मृ’त्यु भएको छ र ६,९५१ जनामा संक्र’मण पुष्टि भएको छ ।
१९ हजार ३१३ पीसीआर परीक्षणमा ६८५५ र ७९७ एन्टिजेन परीक्षणमा ९६ जना गरी ६९५१ जनामा संक्र’मण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । सक्रिय संक्र’मितको संख्या १ लाख १३ हजार ३९४ मा झरेको छ ।

यो पनि

नेपाल टेलिकमले व्यालेन्स नहुँदा पनि कुरा गर्न सकिने अफर ल्याएको छ । यो बेला ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताका लागि सोमबार राती १२ बजेदेखि निःशुल्क सेवा शुरु गरिएको टेलिकमले जनाएको छ ।

अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाको निर्देशनमा ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराएर यो सेवा शुरु गरिएको हो । लकडाउनमा रिचार्ज नपाइने भएकाले यो सेवा अपरिहार्य थियो ।

ब्यालेन्स कम भएर फोन गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेजमा २५ वटा अन–नेट एसएमएस, ५० मिनेट अन–नेट भ्वाइस, १०० एमबी डाटा, प्याकेजको अवधि सात दिनको हुने ।

Ntc हैप्पी लर्निंग प्याकमा के छ ?
त्यहाँ दुई विशेष डाटा प्याकेजहरू छन् यो खुशीको शिक्षा प्याक प्रस्तावमा। यस प्याकेज अन्तर्गत ग्राहकले 24 GB जीबी डाटा acquire 315 रुपैयाँमा र GB 35 जीबीमा 500 रुपैयाँमा लिन सक्दछन्। ग्राहकहरुका लागि २ GB जीबी डाटा उपलब्ध छ भने तपाईले अनुप्रयोगका माध्यमबाट इ-लर्नि activities गतिविधिका लागि २० जीबी डाटा प्रयोग गर्न सक्नुहुन्छ।

ZOOM, MICROSOFT TEAMS, र GOOGLE MEET: त्यस्तै गरी, तपाई कुनै पनि अन्य अनुप्रयोगहरूको लागि बाँकी GB जीबी डाटा प्रयोग गर्न सक्नुहुनेछ।GB 35 जीबी डाटा प्याकेजको लागि, तपाईं उल्लेखित अनुप्रयोगहरू मार्फत online जीबी डाटा अनलाइन शिक्षा गतिविधिका लागि प्रयोग गर्न सक्नुहुनेछ। जहाँ तपाईं कुनै अन्य अनुप्रयोगहरूको लागि 5GB जीबी डाटा प्रयोग गर्न सक्नुहुनेछ। दुबै प्याकेजहरूको वैधता 28 days दिनको लागि हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार