गृहपृष्ठ न्यायाधीश पनि कालोकोटधारीले तय गर्ने : प्रधानमन्त्री ओलीको आक्रोश
न्यायाधीश पनि कालोकोटधारीले तय गर्ने : प्रधानमन्त्री ओलीको आक्रोश
‘अब वकिलहरुले न्यायाधीश तय गर्ने रु उनीहरुले पढेर सुनाउ भनेको निर्णय सुनाउने न्यायाधीश चाहियो रु’ उनले भने, ‘उहाँहरु त्यही चाहिरहनु भएको छ, हामीले लेखेर दिएको फैसला पढीबाची सुनाउने न्यायाधीशबाहेक अरु मान्दैनौं ।’
अघि भने, ‘कालोकोटधारी केही व्यक्तिले न्यायालयलाई कुन अवस्थामा पुर्याउँदै हुनुहुन्छ रु’
प्रधानमन्त्री ओलीले संयुक्त वक्तव्य जारी गर्ने पूर्वप्रधानन्यायाधीशहरुप्रति पनि आक्रोश पोखेका छन् ।
आफ्नो पालामा केही नगरेकाहरुले अहिले न्यायालयको कामकारबाहीमा हस्तक्षेप गर्न खोजेको उनको आरोप छ । ‘पूर्व न्यायमूर्तिहरुले न्यायलयको कसरी हुर्मत लिँदै हुनुहुन्छ पेन्सन खाएर ‘’ उनले भने, ‘आफ्नो समयमा केही नगर्ने, वर्तमान न्यायालयका कामकारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गर्ने सडकमा रु’
यस्ता ‘आउटडेटेड इलिमेन्ट’हरुबाट देशलाई दुस्प्रभावित हुन नदिने उनले बताएका छन् ।
यो पनि
लगानीकर्ताका लागि निकै खुशीको खबर आईएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्दै
आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ ७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा जेठ ३१ गते सोमबार, कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालयमा भिडियो कन्फरेन्स जुन मार्फत बिहान १० बजे सुरु हुनेछ ।
सभाले धितिपत्र दर्ता गरी प्रारम्भिक सेयर (आईपीओ) सार्वजनिक निष्काशन गर्ने विशेष प्रस्तावलाई पारित गर्नेछ ।
त्यसैगरी, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूची तथा NFRS प्रणाली लागु गरि तयार पारिएको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नुका साथै लेखापरिक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ ।
त्यस्तै, सभाले संशोधित प्रबन्ध पत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहि अनुसार फेरबदल गर्न संचालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्नेछ ।