२०८३ वैशाख ११ गते शुक्रवार | April 24, 2026

गृहपृष्ठ थप ५३१६ जनामा कोरोना संक्रमण, १०१ जनाको मृत्यु

थप ५३१६ जनामा कोरोना संक्रमण, १०१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार