२०८३ वैशाख ११ गते शुक्रवार | April 24, 2026

गृहपृष्ठ सर्वोच्चले संसद पुनःस्थापन गर्छ : पुर्व प्रधानन्यायाधीश

सर्वोच्चले संसद पुनःस्थापन गर्छ : पुर्व प्रधानन्यायाधीश

पूर्व प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले अदालत विधि, पद्धती र प्रणाली बसाउने थलो भएको सुनाउँदै सोहीअनुसार काम हुनुपर्नेमा जोड दिए । उनले अहिले देश कता कता विवादमा अल्झिएको पनि टिप्पणी गरे । दलहरुबीच राम्रो सम्वाद हुन नसकेको पनि उनको भनाई छ ।

आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संसद् पूनःस्थापना हुने सम्भावना रहेको जिकिर गरे । उनले अदालत सम्झौताबाट चलाउन थालियो भने यसले पनि विकृति नै ल्याउने दाबी गरेका छन् । राजनीतिक निकास जनप्रतिनिधिले गर्ने विषय भएको पनि उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार