२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ आज थप यति जनामा कोरोना संक्रमण, थप यति जनाको मृत्यु

आज थप यति जनामा कोरोना संक्रमण, थप यति जनाको मृत्यु

पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो पनि

एजेन्सी । पूर्व भारतीय एथ्लेटिक्स खेलाडी मिल्खा सिंहको निधन भएको छ ।

शुक्रबार राति पौने १२ बजे ९१ बर्षको उमेरमा निधन भएको हो ।

५ दिन पहिला उनकी श्रमती निर्मल कौरका पनि निधन भएको थियो ।

उनी र उनकी पत्नी दुवैको कोरोनाका कारण निधन भएको हो ।

मिल्खा सिंहको चण्डीगढमा उपचार गराई रहेका बेला अक्सिजन लेवल घट्दै गएपछि  आईसीयूमा लगिएको थियो ।

मिल्खा सिंहको निधन प्रति प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली दिएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार