२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ मन्त्रालयको गाडीभित्रै यौ’नज’न्य क्रि’या’क’ला’प गर्ने एक युवक र युवती भक्तपुरमा पक्राउ

मन्त्रालयको गाडीभित्रै यौ’नज’न्य क्रि’या’क’ला’प गर्ने एक युवक र युवती भक्तपुरमा पक्राउ

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौ’नज’न्य क्रि’या’क’ला’प गरिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन्। बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको प्रदेश ३–०१–००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घ्याम्पेडाँडातर्फ गस्ती गएको प्रहरीले फर्किने क्रममा गाडीभित्र नां’ ‘गै देखेपछि उनीहरुलाई पक्राउ गरेको जगाती बृत्तले जनाएको छ। दुई जनाभित्र यौ’न क्रि’या’क’ला’प गरिरहेको र एक जना बाहिर रहेको अवस्थामा पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा महिला मन्त्रालयका गाडी चालक सिन्धुपाल्चोक पाङ्ग्रेटार घर भई भक्तपुर बस्ने ४१ वर्षीय जितबहादुर खत्री, सुनकोशी गाउँपालिका–६ का ३८ वर्षीय शम्भु कार्की र दोलखाकी २१ वर्षीया महिला छन्। महिला र खत्री गाडीभित्रबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

खत्री र कार्की नातेदार रहेको बताइएको छ। उनीहरुविरुद्ध मुलुकी अ’प’रा’ध संहिता ऐन २०७४ को दफा १२३ सार्वजनिक स्थानमा यौ’न क्रि’या ग’र्न नहुने महल अन्तरगतको कसुरमा कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ। श्रोत नेपाल खबर

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार