२०८३ असार २२ गते सोमवार | July 06, 2026

गृहपृष्ठ नेपालमा कोरोना संक्रमित बढ्दै, मृत्युदर पनि बढ्यो

नेपालमा कोरोना संक्रमित बढ्दै, मृत्युदर पनि बढ्यो

नेपालमा आज देशभर ३ हजार १२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने २३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १३ हजार ८११ जनाको स्वाब परीक्षण गरिएको थियो ।

त्यस्तै, आज कोरोनाबाट २३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९२५ जना निको भएका छन् । आइतबार २ हजार २० जना संक्रमणमुक्त भएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार