गृहपृष्ठ अर्जुन सापकोटाको रन्कियो तीज “हरर” गीत बजारमा (भिडियो सहित)
अर्जुन सापकोटाको रन्कियो तीज “हरर” गीत बजारमा (भिडियो सहित)
सुमन ढकाल,काठमाण्डौ । अर्जुन सापकोटा र देवी घर्तीको नयाँ तीज गीत हरर अर्जुन सापकोटाको युटुव च्यानलवाट बजारमा सार्बजनिक भएको छ । शरद पाण्डेको शब्दमा अर्जुन सापकोटाको लय रहेको छ ।
अर्जुन सापकोटा,सरद,अभिषेक, रुबिना, सारिका र नारायणीको अभिनय रहेको उक्त म्युजिक भिडियोलाइ स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी हुन् । म्युजिक भिडियो उत्कृस्ट बनेको र गीत दर्शक श्रोताको मन जित्ने कुरामा सम्पूर्ण टिम आशाबादी रहेको गायक सापकोटाले बताए । गीतले सबैको मन जितोस् र सबैको मनमा बसोस सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।
हेर्नुहोस पुरा भिडियो:











