२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ इपीएल: ललितपुरले भित्र्यायो इंग्ल्याण्डका ब्याट्सम्यान एलेक्स

इपीएल: ललितपुरले भित्र्यायो इंग्ल्याण्डका ब्याट्सम्यान एलेक्स

 

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमीयर लिग(इपीएल)का लागि साविक विजेता ललितपुर प्याट्रीयट्सले इंग्ल्याण्डका एलेक्स ब्लेकलाई अनुबन्ध गरेको छ ।

ललितपुरले बुधबार एक विज्ञप्ती निकाल्दै इंग्ल्याण्डका देब्रो हाते ब्याट्सम्यान एलेक्स ललितपुरमा अनुबन्ध भएको जानकारी दिएको हो । एलेक्सले टी २० मा १४० खेल खेलेका छन् ।

आगामी असोज ९ देखी २३ गतेसम्म चल्ने प्रतियोगितामा ललितपुर प्याट्रियट्स,काठमाडौं किंग्स इलावेन,भैरहवा ग्ल्याडियटर्स,पोखरा राइनोज,विराटनगर्स वारियर्स चितवन टाइगर्स गरि ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार