२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ प्रतिनिधिसभाको बैठक दोस्रो पटक स्थगित

प्रतिनिधिसभाको बैठक दोस्रो पटक स्थगित

काठमाडौं : प्रतिनिधिसभाको बैठक बुधबार दोस्रो पटक स्थगित भएको छ । पहिलो बैठक सुरु भएलगत्तै नेकपा एमालेका सांसदहरुको नाराबाजीका कारण सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

त्यसपछि बसेको दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेपछि सभामुखले पुनः १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार