गृहपृष्ठ अर्थमन्त्री शर्माद्वारा चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस (पूर्णपाठ सहित)
अर्थमन्त्री शर्माद्वारा चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस (पूर्णपाठ सहित)
काठमाडौं,२५ भाद्र । अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका छन् । अर्थमन्त्री शर्माले अध्यादेश बजेट २०७८ लाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको बताएका छन् ।
त्यस्तै अर्थमन्त्री शर्माले कोरोना महामारीबाट प्रभावित नागरिकको जीवन रक्षा र सिथिल भएको अर्थतन्त्रको पुनरुत्थानका लागि बजेट अभाव हुन नदिने पनि बताएका छन् ।
यस अगाडि उनले आन्तरिक ऋण ३७ अर्ब घटाइएको र चालू तर्फको खर्च १० प्रतिशत कटौती गरिएको बताएका छन् । त्यस्तै उनले हालसम्म ५७ लाख ३० हजारले पहिलो मात्रा र ५१ लाखले दुवै मात्रा प्राप्त गरिसकेका बताएका छन् ।
पूर्णपाठ :
प्रतिस्थापन विधेयक Final - Press





