२०८३ कात्तिक २९ गते शनिवार | November 14, 2026

गृहपृष्ठ रोहित चम्किदा पपुवा न्युगिनीलाई उच्च लक्ष्य

रोहित चम्किदा पपुवा न्युगिनीलाई उच्च लक्ष्य

रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङमा नेपालले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीलाई उच्च लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पपुवा न्युगिनीलाई जितका लागि २ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार