२०८३ मंसिर १ गते सोमवार | November 16, 2026

गृहपृष्ठ अमेरिकाद्वारा नेपाललाई २ सय ३१ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाललाई २ सय ३१ रनको लक्ष्य

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो खेलमा अमेरिकाले नेपाललाई २ सय ३१ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन बनायो ।

यस्तै  निसर्ग पटेलले २१ रन जोड्दा करिमा गोरेले १६ रन जोडे ।

संजय कृष्णमुर्थी  र नोस्तुश केन्जिगेले समान १३/१३ रन जोडे भने जसकरण मल्होत्राले ११ रन बनाए ।

अभिषेक पराद्करले अविजित १३ र सौरभ नेत्रभाल्कर ६ रनमा अविजित रहे।

नेपालका सन्दीप लामिछाने, बिक्रम सोब र सुशन भारीले २/२ विकेट लिए । कुशल मल्लको नाममा एक विकेट रह्यो ।

May be an image of 1 person, standing and playing a sport

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार