२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ विष्णु माझीको चरी जेलैमा पछि ‘यथार्थको जिन्दगी’ गीत चर्चाको शिखरमा (हेरौ भिडियो)

विष्णु माझीको चरी जेलैमा पछि ‘यथार्थको जिन्दगी’ गीत चर्चाको शिखरमा (हेरौ भिडियो)

काठमाण्डौ । सांगित बजार यतिबेला संगितमय बन्दै गएको बेला  सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले निकै चर्चा परिचर्चा पाउदै आइरहेका छन्।

कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका र धेरै माया पाएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्ला पल्ट धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ।

माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

यतिबेला विष्णु माझीको नयाँ गीत यथार्थ जिन्दगी बोलको गीत चर्चामा छ। गीतमा सर्जक प्रसाद लामीछानेले लय रहेको छ भने शिव सुवेदीको शब्द रहेको छ। गीत निकै मिठो बनेको आकलन गरिएको छ। भिडियो तर्फ कमल अर्याल र आशा खड्काको अभिनय रहेको छ। बिनोद भण्डारीले भिडियो निर्देशन गरेका हुन्।

हेरौ पुरा भिडियो :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार