२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ घट्यो नेपालमा कोरोना संक्रमण, मृत्युदर भने बढ्यो

घट्यो नेपालमा कोरोना संक्रमण, मृत्युदर भने बढ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ८ हजार ५४० पीसीआर र २ हजार ८१८ एन्टिजेन गरी कुल ११ हजार ३८५ नमुना परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

यस्तै संक्रमणकै कारण पछिल्लो २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार २८ पुगेको छ । गत २४ घण्टामा १ हजार २३४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार