गृहपृष्ठ कीर्तिपुरमा फर्किएको क्रिकेटको मज्जा (फोटो फिचर)
कीर्तिपुरमा फर्किएको क्रिकेटको मज्जा (फोटो फिचर)
काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण शनिबार देखि काठमाडौंको कीर्तिपुर मैदानमा शुरु भएको छ ।
घरेलु मैदानमा ठूलो प्रतियोगिता हेर्न नपाएका नेपाली दर्शकलाई यो प्रतियोगिताले उत्साह दिएको छ । उद्घाटन खेलम काठमाडौं किग्स ११ र ललितपुर प्याट्रिओट्सबीचको खेल हेर्न धेरै दर्शक कीर्तिपुर मैदान पुगेका थिए ।
दर्शकले कीर्तिपुर मैदानमा विश्वचर्चित खेलाडी शाहिद अफ्रिदीको खेल पनि हेर्न पाए ।
तस्बिर : दशरथ श्रेष्ठ बिजुक्छे







