२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ रुपन्देहीको तिलोत्तमा नगरका १७ वटै वडामा सर्बसम्मत नेतृत्व चयन

रुपन्देहीको तिलोत्तमा नगरका १७ वटै वडामा सर्बसम्मत नेतृत्व चयन

तिलोत्तमा । नेपाल कम्यूनिष्ट पार्टी ( एमाले ) को प्रथम वडा अधिवेशन अन्तरगत रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सबै वडामा सर्वसहमतिमा नेतृत्व चयन भएको छ । तिलोत्तमा नगरका १७ वटै वडामा सहमतिमा नेतृत्व चयन भएको हो ।

अधिबेशनले

तिलोत्तमा वडा नम्बर १ अध्यक्षमा गोविन्द अर्याल

तिलोत्तमा वडा नम्बर २ अध्यक्षमा भुवन आचार्य

तिलोत्तमा वडा नम्बर ३ अध्यक्षमा तोलाकान्त भण्डारी

तिलोत्तमा वडा नम्बर ४ अध्यक्षमा शंकर जिसी (जितेन्द्र)

तिलोत्तमा वडा नम्बर ५ अध्यक्षमा कृष्ण प्रसाद भट्टराई

तिलोत्तमा वडा नम्बर ६ अध्यक्षमा एकादेव पाण्डे

तिलोत्तमा वडा नम्बर ७ अध्यक्षमा हेमराज पौडेल

तिलोत्तमा वडा नम्बर ८ अध्यक्षमा कमलकान्त गौतम

तिलोत्तमा वडा नम्बर ९ अध्यक्षमा बावुराम भण्डारी

तिलोत्तमा वडा नम्बर १० अध्यक्षमा गोपाल घिमिरे

तिलोत्तमा वडा नम्बर ११ अध्यक्षमा राधा शाही

तिलोत्तमा वडा नम्बर १२ अध्यक्षमा ढालबहादुर भण्डारी

तिलोत्तमा वडा नम्बर १४ अध्यक्षमा तुलसी पाण्डे

तिलोत्तमा वडा नम्बर १५ अध्यक्षमा डोलराज बश्याल

तिलोत्तमा वडा नम्बर १६ अध्यक्षमा भीमलाल बश्याल

तिलोत्तमा वडा नम्बर १७ अध्यक्षमा बिष्णु प्रसाद बश्याल सर्बसम्मत चयन भएका छन् ।

तिलोत्तमाका १७ वटै वडामा नेकपा (एमाले) को प्रथम वडा अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्ष लगायत पदाधिकारी र सदस्यमा निर्वाचितलाई हार्दिक बधाई सहित सफल र रचनात्मक कार्यकालको शुभकामना दिदै नगर अध्यक्ष मोहन चापागाईंले पार्टीमा बिशेष भुमिका निर्वाह गर्न आग्रह गर्दै सहयोगी सबैप्रति हार्दिक आभार ब्यक्त गर्नुभएको छ।वडा अधिवेशनपछि ९ गते नै पालिका स्तरिय अधिवेशन हुने र निर्धारित मितिमै केन्द्रिय महाधिवेशन पनि सम्पन्न गर्ने एमालेले जनाएको छ । तिलोत्तमा सिटी न्युज

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार