२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ राजन कार्कीको सुमधुर लयमा “स्याङ्जा सिरुबारी” चर्चामा (भिडियो सहित)

राजन कार्कीको सुमधुर लयमा “स्याङ्जा सिरुबारी” चर्चामा (भिडियो सहित)

सुमन ढकाल,काठमाडौँ । संगीत बजार यतिबेला संगितमय बन्दै गएको छ । सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन् । कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने वालामा छन् ।

यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका छन् र कयौ माया पाएका छन् लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ।

माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले बढी रुचाउछन् ।

यतिबेला,

राजन कार्कीको उत्कृष्ठ लयमा राजु केशिको शब्दमा कृष्ण विश्वकर्मा र चाहना श्रीको आवाजमा नयाँ गीत  बजारमा चर्चा कमाएको छ। गीतको शब्द स्वरमा निखारतापन संगै मनै छुने संगित बनेको गीतलाई दर्शक श्रोताले मन पराउछन्।

सारिका केसी र मिलन सुनारको अभिनय रहेको भिडियोलाइ होम गुरुडं भिडियोलाइ निर्देशन गेरेका हुन्। गीतलाई सफलताको शुभकामना।

हेरौ भिडियो:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार