२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ खेम सेन्चुरीको आयो तिहार रमझमाउने गीत ‘राजाको दरबार'(भिडियो सहित)

खेम सेन्चुरीको आयो तिहार रमझमाउने गीत ‘राजाको दरबार'(भिडियो सहित)

सुमन ढकाल,काठमाडौँ । संगीत बजार यतिबेला संगितमय बन्दै गएको छ । सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन् । कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने वालामा छन् ।

यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका छन् र कयौ माया पाएका छन् लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ।

माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले बढी रुचाउछन् ।

यतिबेला,

खेम सेन्चुरीको लय नेत्र अर्यालको शब्द खेम सेन्चुरी जानुका तामाडंको आवाजमा नयाँ तिहार गीत ‘राजाको दरबार’ बजारमा आएको छ। गीतको शब्द स्वरमा निखारतापन संगै मनै छुने संगित बनेको गीतलाई दर्शक श्रोताले मन पराउछन्।

रामचन्द्र अधिकारी यम गुरुडं रिना थापा मगर बविन सिं ठकुरीको अभिनय रहेको भिडियोलाइ कुमार केसीले निर्देशन गेरेका हुन्। गीतलाई सफलताको शुभकामना ।

हेरौ भिडियो:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार