गृहपृष्ठ सन्चिता शाही यस बर्षकै सर्वोत्कृष्ठ मोडल
सन्चिता शाही यस बर्षकै सर्वोत्कृष्ठ मोडल
सन्चिता शाही यस बर्षकै सर्वोत्कृष्ठ मोडल
काठमाडौं । लोकप्रिय मोडल सन्चिता शाहीले बेष्ट मोडलको अवार्ड पाएकी छिन् ।
मंगलबार काठमाडौंको र्याडिसन होटलमा सम्पन्न स्टार इन्टरनेशनल अवार्ड २०२१ मा भयौ परदेशी गीतबाट बेष्ट मोडल (महिला) तर्फको अवार्ड प्रदान गरिएको हो ।
यसअघि सन्चिताले पाँच वटा अवार्ड पाइसक्नुभएको छ भने यो छैठौं अवार्ड हो ।





