२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ सर्वोत्कृष्ट रचना ‘हातमा घडी छ’ बाट रबिन लामिछानेलाइ बेष्ट अवार्ड

सर्वोत्कृष्ट रचना ‘हातमा घडी छ’ बाट रबिन लामिछानेलाइ बेष्ट अवार्ड

काठमाण्डौ।

लोक गित संगितको क्षेत्रमा आवद्द कलाकारहरुले अवार्ड हात पारेका हुन्।गित संगितको पाटोमा उत्कृष्ठ गायक सर्जकको रुपमा चिनिएका कलाकार हुन् रविन लामिछाने। धेरै गितहरु चर्चाको शिखरमा छन्।यो अवार्ड कार्यक्रम काठमाण्डौमा सम्पन्न भएको हो।

राजधानीमा आयोजित ‘साहरा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८’ मा सर्वोत्कृष्ट रचना ‘हातमा घडी’ छ तर्फबाट उनि सम्मानित भएका हुन्।

कार्यक्रमहरुमा गायन संगै गितको रचनामा पनि लामिछाने निकै पोक्त मानिन्छन्।रविनका दर्जनौ भन्दा बढी गितका शब्द संगै मिठो सुमधुर आवाज गर्दै बजारमा उनि चर्चित छन् ।

यो कार्यक्रम अर्थ नेपाल प्रालिले आयोजना गरी रसियन कल्चरमा सम्पन्न भएको हो। यो अवार्ड पाउदा सर्जक/गायक रविन लामिछाने खुसी रहेको व्यक्त गरेका छन्।

यो पटक ‘हातमा घडी’ छ बोलको गीतबाट रविनले वेष्ट अवार्ड पाएका हुन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार