२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ विद्यार्थीले निकाले मुल्यवृद्दिको विरोधमा सिलिन्डर बोकेर जुलुस (तस्बिर सहित)

विद्यार्थीले निकाले मुल्यवृद्दिको विरोधमा सिलिन्डर बोकेर जुलुस (तस्बिर सहित)

काठमाडौँ । आइतबार दिउँसो काठमाडौंमा विद्यार्थीहरूले प्रदर्शनी मार्ग स्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट सिलिन्डर बोकेर जुलुस निकालेका हुन् ।

उनीहरूले सिलिन्डरमा ‘मलाई किन यति अमूल्य बनायौ ?’ गरिब जनताको घरमा म कसरी बल्ने?’ लगायत पोस्टर लेखेर टाँसेका थिए।

सरकारले केही समय अघि खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार