२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ बिरेन्द्रलाइ समिक्षा अधिकारीले पिरती लाम भन्दै हेर्नुहोस् (भिडियो सहित)

बिरेन्द्रलाइ समिक्षा अधिकारीले पिरती लाम भन्दै हेर्नुहोस् (भिडियो सहित)

सुमन ढकाल,काठमाडौं। संगीत बजार यतिबेला संगितमय बन्दै गएको छ । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका छन् र धेरै माया पाइरहेका छन् लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ ।

माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरु पनि बजारमा आईरहेका छन् तर बढि जसो माया प्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले बढी रुचाउछन् ।

यतिबेला, दिपक ढकाल र समिक्षा अधिकारीको आवाजमा नयाँ गीत ‘पिरती लाम भन्छे मलाई’ बोलको गीत बजारमा आएको छ। बिरेन्द्र ढकालको शब्द रचनालाइ गोविन्द पंगेनीले लय गरेका हुन् । गीतको शब्द संगै उत्कृष्ठ लय बनि गीत देशैभर सार्वजनिक भएको छ।

गीतको शब्दमा/आवाजमा दम भरिएको पाइएको छ । दुर्गेश थापा र रेश्मा केसीको अभिनय रहेको भिडियोलाई शिव विकले भिडियो निर्देशन गेरेका हुन् । यो गीतको भिडियो लोक चौतारीको युटुव च्यानलवाट बजारमा आएको छ । गीतलाइ सफलताको शुभकामना।

गीतको पुरा भिडियो हेर्नुहोस :

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार