२०८३ असार १८ गते बिहीवार | July 02, 2026

गृहपृष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घनश्याम भुसालको घोषणा

उपाध्यक्ष पदमा उम्मेदवारी दिने घनश्याम भुसालको घोषणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

चितवनमा आजबाट सुरु भएको एमालेको १०औं महाधिवेशनमा भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुुन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार