२०८३ वैशाख १३ गते आइतवार | April 26, 2026

गृहपृष्ठ कांग्रेस १४औँ अधिवेशन : पौडेल गृह जिल्ला तनहुँमा देउवा निकट आले विजयी

कांग्रेस १४औँ अधिवेशन : पौडेल गृह जिल्ला तनहुँमा देउवा निकट आले विजयी

काठमाडौं, ११ मंसिर। नेपाली कांग्रेस तनहुँ जिल्ला सभापतिमा जीतप्रकाश आले निर्वाचित भएका छन् ।

रामचन्द्र पौडेल निकटका बैकुण्ठ न्यौपानलेलाई १ सय ६४ मतले पराजित गर्दै आले विजयी भएका  हुन् ।

देउवा निकट आलेले ९ सय ९ मत पाउँदा न्यौपाने भने ७ सय ४५ मतमा सिमित हुनु परेको छ ।

न्यौपानेले दोस्रो कार्यकालका लागि सभापतिमा उम्मेदवारी दिए पनि आलेले अन्तत: बाजी मारेका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार