२०८३ वैशाख १३ गते आइतवार | April 26, 2026

गृहपृष्ठ बन्दसत्र स्थलमा सहमति हुनुपर्छ भन्दै नाराबाजी देखियो यस्तो दृश्य…

बन्दसत्र स्थलमा सहमति हुनुपर्छ भन्दै नाराबाजी देखियो यस्तो दृश्य…

चितवन,१२ मंसिर। नेकपा एमालेको बन्दसत्र स्थलमा सहमति हुनुपर्छ भन्दै कार्यकर्ताहरू नाराबाजीमा उत्रिएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलतर्फ प्रस्थान गरेसँगै कार्यकर्ताहरू नाराबाजीमा उत्रिएका हुन् ।

महाधिवेशन के भन्छ, केपि ओली ले भन्छ, पार्टि फुटाउने होसियार, अघि बढ केपी वा, आजलाई हैन भोलिलाई १० बर्ष ओलिलाई भन्दै कार्यकर्ता आन्दोलनमा उत्रिएका हुन् ।

बिहान ८ बजेदेखि सुरू हुने भनिएको बन्द सत्र ११ घन्टापछि सुरू गर्न ओली बन्दसत्रस्थलतर्फ लागेका छन् ।

ओली निकट स्रोतका अनुसार ओलीले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय समितिको नयाँ नेतृत्वको नाम प्रस्ताव गर्नेछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार