२०८३ असोज १३ गते मंगलवार | September 29, 2026

गृहपृष्ठ राप्रपा महाधिवेशनमा जे देखियो (फोटोफिचर)

राप्रपा महाधिवेशनमा जे देखियो (फोटोफिचर)

काठमाडौँ,१५ मंसिर। राप्रपाको एकताको महाधिवेशन बुधबारबाट काठमाडौंमा सुरु भएको छ । उद्घाटन सत्रमा महाधिवेशन सफलताको शुभकामना दिन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेकपा माले महासचिव सिपी मैनालीसहितका नेताहरु सहभागी थिए ।

तस्बिरहरु :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार