२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ सदस्य सचिव र क्रिकेट खेलाडीबीच भेट

सदस्य सचिव र क्रिकेट खेलाडीबीच भेट

काठमाडौं, १५ मंसिर । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङलाई राष्ट्रिय पुरुष तथा महिला क्रिकेट खेलाडीले मंगलबार भेट गरेका छन् ।

भेटका अवसरमा खेलाडीले क्रिकेटका विविध पक्ष बारे जानकारी गराएका थिए ।

सदस्य सचिव घिसिङले  क्रिकेट खेल र खेलाडीको स्तरबृद्धि गर्न परिषद्ले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउँदै सबै खेलका खेलाडीको प्रोत्साहनका लागि परिषद् अगाडि बढ्ने बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार