गृहपृष्ठ हेलिकोप्टर दु’र्घ’टनामा दुई जना पाइलटको मृ’त्यु
हेलिकोप्टर दु’र्घ’टनामा दुई जना पाइलटको मृ’त्यु
एजेन्सी। पाकिस्तानको बाल्टिस्तानमा एउटा हेलिकोप्टर दु’र्घ’टना हुँदा दुई चालकको मृ’त्यु भएको छ । बाल्टिस्तानको घाँचे जिल्लाको सियाचन क्षेत्रमा सेनाको हेलिकप्टर दु’र्घ’टना हुँदा दुई चालकको मृ’त्यु भएको हो । दु’र्घ’टनामा मेजर जिशान जहानजेब र इरफान वर्चाको मृ’त्यु भएको इन्टर–सर्भिस पब्लिक रिलेसन आईएसपीआरले जनाएको छ ।
दु’र्घ’टनाबारे थप अनुसन्धान सुरु भएको छ । हेलिकोप्टरलाइ ल’डा’कुले हमला गरेको हुन सक्ने अनुमानसमेत गरिएको छ ।





