गृहपृष्ठ मृ’त भेटिएकी युवतीको ह’त्या आशंकामा चार जना प’क्रा’उ
मृ’त भेटिएकी युवतीको ह’त्या आशंकामा चार जना प’क्रा’उ
अछाम,२६ मंसिर। अछाममा मृ’त फेला परेकी युवतीको ह’त्या आरोपमा ४ जना प’क्रा’उ परेका छन् । परिवारले दिएको किटानी जाहेरीको आधारमा चार जनालाई प’क्रा’उ गरिएको जिल्ला प्र’ह’री कार्यालय अछामले जनाएको छ ।
मंगलसैन नगरपालिका-११ खिमडाकी १६ वर्षीया सृजना भण्डारी शनिबार मृ’त फेला परेकी थिइन् । मंगलसैन रामारोशन सडकखण्डको खर तोला भन्ने ठाउँमा उनको शव भेटिएको थियो । उनी मंसिर २१ गतेदेखि बेपत्ता भएकी थिइन् ।
भण्डारी श’व शनिबार भेटिएको थियो । श’वको आज पोस्टमा’र्टम गरिएको आफन्तले जनाएका छन् । आफन्तले युवतीको ह’त्या भएको भन्दै घ’ट’नाको छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् । घ’ट’नाको थप अनुसन्धान भइरहेको प्र’ह’रीले जनाएको छ । न्युज कारखाना





