२०८३ वैशाख २० गते आइतवार | May 03, 2026

गृहपृष्ठ शिक्षक सेवा आयोगको खुल्यो मावि तहको खुला बिज्ञापन (पुरा हेर्नुहोस्)

शिक्षक सेवा आयोगको खुल्यो मावि तहको खुला बिज्ञापन (पुरा हेर्नुहोस्)

काठमाडौं/२९ मंसिर।

शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि खुला विज्ञापनको लागि सूचना जारी गरेको छ । माध्यामिक तहको १ हजार ५ सय ४७ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापनको सूचना जारी गरेको हो ।

आयोगले पुस १ गतेदेखि २९ गतेसम्म नियमित दस्तुरमा र माग ६ गतेसम्म देब्बर दस्तुरमा परीक्षा आवेदन फाराम भर्नुपर्ने सूचनामा उल्लेख गरेको छ । साथै चैत्र १५ परीक्षा सञ्चालन गरीने जनाएको छ ।

त्यसैगरी परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाटै भर्ने व्यावस्था गरेको छ । पहिलो पटक आयोगले अनलाइनबाट आवेदन दिन सकिने व्यावस्था गरेको हो ।

हेर्नुहोस्:

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार