२०८३ मंसिर ३ गते बुधवार | November 18, 2026

गृहपृष्ठ छुरा प्र’हा’र गरी भिनाजुकाे ह’त्या

छुरा प्र’हा’र गरी भिनाजुकाे ह’त्या

काठमाडौं, २९ मंसिर।  इटहरी उप-महनगरपालिका-४ का १९ वर्षीय अर्जुन राईले छुरा प्र’हा’र गरी ५१ बर्षीय भिनाजु मुरारी गिरीकाे ह’त्या गरेका छन् । गिरी कै घरमा बस्दै आएका अर्जुनले मंगलबार बेलुका साढे ४ बजेतिर उनकाे छातीमा छु’रा प्र’हा’र गरेका थिए ।

घा’इते गिरीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा राति ७ बजे मृ’त्यु भएको प्र’ह’रीले जनाएको छ । छु’रा प्र’हा’र गर्ने राईलाई नियन्त्रणमा लिई थप अनु’सन्धान भइरहेको इलाका प्र’ह’री कार्यालय इटहरीले जनाएको छ ।   न्युज कारखाना

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार