गृहपृष्ठ दु’र्घ’टनामा परि दुई जनाको मृ’त्यु, आठ घा’इ’ते
दु’र्घ’टनामा परि दुई जनाको मृ’त्यु, आठ घा’इ’ते
काठमाडौ, २९ मंसिर। सूर्योदय नगरपालिका-७ सुखेपोखरी स्थित मेची राजमार्गमा मंगलबार दिउँसाे भएकाे मारुती भ्यान दु’र्घ’टनामा दुई जनाको मृत्यु भएकाे छ भने आठ जना घा’इते भएका छन् । दिउँसो साढे ३ बजे मे१ज ३३०७ नम्बरको मारुती भ्यान अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेकाे थियाे ।
घा’इतेहरूलाई उप’चारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लागिएको थियाे । साे क्रममा माईजोमाई गाँउपालिका-४ का ७६ बर्षीय रामप्रसाद तिमसिना र माईजोमाई-३ का ४० बर्षीय भरत घिमिरेको उप’चारको क्रममा मृ’त्यु भएको हाे ।
चालक सहित आठ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्र’ह’रीले जनाएको छ । घ’टना सम्बन्धमा थप अनु’सन्धान भइरहेको इलाका प्र’ह’री कार्यालय पशुपतिनगरले जानकारी दिएको छ ।





