गृहपृष्ठ छुरा प्र’हा’र गरी भिनाजुकाे ह’त्या
छुरा प्र’हा’र गरी भिनाजुकाे ह’त्या
काठमाडौं, २९ मंसिर। इटहरी उप-महनगरपालिका-४ का १९ वर्षीय अर्जुन राईले छुरा प्र’हा’र गरी ५१ बर्षीय भिनाजु मुरारी गिरीकाे ह’त्या गरेका छन् । गिरी कै घरमा बस्दै आएका अर्जुनले मंगलबार बेलुका साढे ४ बजेतिर उनकाे छातीमा छु’रा प्र’हा’र गरेका थिए ।
घा’इते गिरीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा राति ७ बजे मृ’त्यु भएको प्र’ह’रीले जनाएको छ । छु’रा प्र’हा’र गर्ने राईलाई नियन्त्रणमा लिई थप अनु’सन्धान भइरहेको इलाका प्र’ह’री कार्यालय इटहरीले जनाएको छ । न्युज कारखाना





