२०८३ वैशाख ७ गते सोमवार | April 20, 2026

गृहपृष्ठ घाँटी रे’टेर युवकको ह’त्या

घाँटी रे’टेर युवकको ह’त्या

धनगढी, ३ पुस।  कैलालीको जानकी गाउँपालिकामा एक युवकको घाँटी रे’टेर ह’त्या गरिएको छ ।

ह’त्या हुनेमा जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दाश रहेका छन् । जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा घाँटी रे’टेर ह’त्या गरिएको अवस्थामा उनको श’व फेला परेको जिल्ला प्र’ह’री कार्यालय कैलालीका प्रवक्ता प्र’ह’री नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

ह’त्या कस्ले र किन गर्‍यो भन्ने जानकारी नभए पनि घ’ट’नाको अनु’सन्धान भइरहेको प्र’ह’रीले जनाएको छ । अनु’सन्धानमा प्र’ह’रीले तालिम प्राप्त कुकुरको पनि प्रयोग गर्ने जनाएको छ । न्युज कारखाना

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार