२०८३ वैशाख १२ गते शनिवार | April 25, 2026

गृहपृष्ठ शिक्षक सेवा आयोग: निमावि तहको विज्ञापन खुल्यो !

शिक्षक सेवा आयोग: निमावि तहको विज्ञापन खुल्यो !

काठमाडौं-६ पुस।

शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि खुला विज्ञापन गरेको छ ।

निम्न माध्यामिक तहको २५ सय ९८ जना शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको हो ।

आयोगको अनुसार पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माग १३ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्ने छ ।

साथै चैत्र १७ परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ ।

त्यसैगरी परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाट नै भर्ने व्यावस्था गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार