२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ तिलोत्तमा मणिग्राम युथ क्लबले गर्यो सहिदको सम्झनामा दिप प्रज्वलन

तिलोत्तमा मणिग्राम युथ क्लबले गर्यो सहिदको सम्झनामा दिप प्रज्वलन

तिलोत्तमा। तिलोत्तमा मणिग्राम युथ क्लब मणिग्रामले सहिद दिवस २०७८ को अवसर पारि तिलोत्तमा नगरपालिकाको मणिग्राम चोकमा सहिदहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

क्लबका उपाध्यक्ष राज देवकोटाको अध्य्क्षता, क्लबका पुर्वअध्यक्ष गणेश गैरेको प्रमुख आतिथ्यता र क्लबका सल्लाहकार किशोर बश्यालको आतिथ्यता भएको कार्यक्रममा क्लबका अन्य पदाधिकारी लगाएत क्लबका सम्पूर्ण सदस्यहरुको उत्साहजनक सहभागिता रहेको थियो । क्लबले अबका दिनहरुमा यस्ता किसिमका समाज र रास्ट्रलाई प्रतिनीधित्व गर्ने हरेक कार्यमा क्लब पछि नहट्ने क्लबका उपाध्यक्ष देबकोटाले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार