२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ माघ १९ गते बुधबार देशभर सार्बजनिक बिदा (सूचना सहित)

माघ १९ गते बुधबार देशभर सार्बजनिक बिदा (सूचना सहित)

काठमाडौं ।  सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो ।

हेर्नुहोस् सूचना :

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार