२०८३ जेठ ३० गते शनिवार | June 13, 2026

गृहपृष्ठ मौसम अपडेट : यस्तो रहनेछ आउँदो मंगलबारसम्मको देशभरको मौसम ?

मौसम अपडेट : यस्तो रहनेछ आउँदो मंगलबारसम्मको देशभरको मौसम ?

काठमाडौँ, ४ बैशाख । पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली भएको छ।

मौसम पूर्वाअनुमान महाशाखाका अनुसार आइतबार देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज राति पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना छ ।

सोमबार दिउँसो पनि पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

पर्सि मंगलबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार