२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ इटालियन सिरी ‘ए’ : सासोउलोलाई पराजित गर्दै एसी मिलानले जित्यो सिरी ‘ए’ को उपाधि

इटालियन सिरी ‘ए’ : सासोउलोलाई पराजित गर्दै एसी मिलानले जित्यो सिरी ‘ए’ को उपाधि

काठमाडौँ । अन्तिम खेलमा सासोउलोलाई ३-० अन्तरले पराजित गर्दै एसी मिलानले इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ । आइतबार रातिको जितसँगै मिलानले ११ वर्षपछि लिगको उपाधि जितेको हो ।

यस्तै मिलानले सिरी ए को उपाधि १९ औं पटक जित्यो । मिलानको जितमा ओलिभर जिरुडले दुई गोल गरे । यस्तै फ्रान्क केस्सीले एक गोल गरे । जितसँगै मिलानले ३८ खेलबाट ८६ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । सासोउलो ५० अंक जोडेर ११ औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार