२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी मेस्सी एक्लैको ५ गोल

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी मेस्सी एक्लैको ५ गोल

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले एस्टोनियालाई ५-० ले पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा कोपा अमेरिका विजेता अर्जेन्टिनालाई जिताउन कप्तान लियोनल मेस्सीले एक्लै पाँच गोल गरे ।

पहिलो हाफमा दुई गोल गरेका मेस्सीले दोस्रो हाफमा तीन गोल गरेका थिए । आठौं मिनेटमा पेनाल्टीबाट खाता खोलेका मेस्सीले खेलको ४५, ४७, ७१ र ७६ मिनेटमा गोल गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार