२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मध्यरात १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

समायोजित नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल र मट्टितेलमा १२–१२ रुपैयाँ बढेको छ । नयाँ मूल्यअनुसार एक लिटर पेट्रोलको मूल्य १७८ रुपैयाँ र डिजेल र मट्टितेलको समान १ सय ६५ रुपैयाँ प्रतिलिटर पर्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार