२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ नेपालमा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ३ सय ३७ पिसिआर परीक्षणका क्रममा ३६ जना र १ हजार २१ एन्टीजेन परीक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २० संक्रमित निको हुँदा हालसम्म नेपालमा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय ९ जना निको भएका छन् । हाल नेपालमा २ सय ८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार